Rule 25
फरफारख गर्नु पर्ने
यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि रोजगारदाता र श्रमिकबिच सञ्चयकोष वा उपदान बापतको रकम सम्बन्धमा विवाद उत्पन्न भर्इ यकिन हुन नसकेमा वा त्यस्तो रकम रोजगारदाताले प्रतिष्ठानमा कार्यरत श्रमिकलार्इ ऋण वा सापटी दिएको कारणबाट तत्काल सामाजिक सुरक्षा कोषमा जम्मा गर्न नसक्ने भएमा कार्यालयले रोजगारदाता र श्रमिकसँग परामर्श गरी उक्त रकम फरफारख गर्न आदेश दिन सक्नेछ। त्यसरी आदेश दिएमा रोजगारदाताले दुई वर्षभित्र त्यस्तो रकम फरफारख गरिसक्नु पर्नेछ।
श्रम नियमावली, २०७५
Chapter - 3
Rule 7: श्रम इजाजतको लागि निवेदन दिनु पर्नेRule 8: इजाजतपत्र दिनु पर्नेRule 9: श्रम स्वीकृतिको लागि निवेदन दिनु पर्नेRule 10: श्रम इजाजत तथा श्रम स्वीकृति दस्तुरRule 11: श्रम इजाजत वा श्रम स्वीकृतिको अवधिRule 12: श्रम इजाजत वा श्रम स्वीकृतिको अवधि थपको लागि निवेदन दिनु पर्नेRule 13: विदेशी श्रमिकको सङ्ख्या तथा अभिलेखRule 14: श्रम इजाजत वा श्रम स्वीकृति खारेज गर्न सक्नेRule 15: अनुगमन गर्नु पर्ने
Chapter - 7
Rule 34: व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी नीति बनाउनु पर्नेRule 35: रोजगारदाताको कर्तव्यRule 36: उत्पादनकर्ता, आयातकर्ता र आपूर्तिकर्ताको कर्तव्यRule 37: सुरक्षा तथा स्वास्थ्य समितिको गठनRule 38: सुरक्षा तथा स्वास्थ्य समितिको काम, कर्तव्य र अधिकारRule 39: व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी विशेष व्यवस्थाRule 40: प्रेसर प्लान्ट तथा बोइलर परीक्षण सम्बन्धी व्यवस्थाRule 41: सुरक्षात्मक उपाय अपनाउनेRule 42: गह्रौं भारी उठाउन नलगाउनेRule 43: जानकारी माग गर्न सक्नेRule 44: व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी अन्य व्यवस्थाRule 45: शिशु स्याहार कक्षRule 46: विश्राम कोठाRule 47: चमेना गृहRule 48: व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य निरीक्षकको काम, कर्तव्य र अधिकारRule 49: प्राथमिक उपचारको व्यवस्था गर्नुपर्नेRule 50: सूचना दिनु पर्नेRule 51: दुर्घटनाको जाँचबुझRule 52: व्यवसायजन्य रोगको सूची निर्धारण तथा क्षतिपूर्तिRule 53: निर्माण श्रमिक सम्बन्धमा रोजगारदाताको दायित्व
Chapter - 11
Rule 64: सामूहिक सौदाबाजी समितिका सदस्यRule 65: मध्यस्थको खर्चRule 66: लिखित रुपमा दाबी प्रतिदाबी पेश गर्नुपर्नेRule 67: समूहगत सामूहिक सौदाबाजी समितिRule 68: सामूहिक माग दाबी पेश गर्ने तरिकाRule 69: सामूहिक सौदाबाजी सम्बन्धी कार्यविधि तथा सम्झौताRule 70: असल नियतले सामूहिक सौदाबाजी वा सम्झौता गर्नु पर्नेRule 71: असल नियतले वार्ता गर्न निर्देशन दिन सक्ने
Chapter - 14
Rule 77: आधारभूत पारिश्रमिकRule 78: गोटा गन्ती (पिस रेट) को दर निर्धारणRule 79: श्रम समन्वय समितिRule 80: श्रम समन्वय समितिको काम, कर्तव्य अधिकारRule 81: व्यक्तिगत अभिलेख व्यवस्थापन र हाजिरी सम्बन्धी व्यवस्थाRule 82: सेवा शुल्कको वितरणRule 83: घरेलु श्रमिकको सार्वजनिक र साप्ताहिक बिदाRule 84: कल्याणकारी कोषको सञ्चालनRule 85: बासस्थान कोषको रकम खर्च गर्न सक्नेRule 86: यो नियमावली लागू हुनेRule 87: अनुसूचीमा हेरफेर गर्न सक्नेRule 88: खारेजी र बचाउ